काठमाडौं । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को...

समाचार

ताजा

राजनीति

अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा सांसदहरुले अभौतिक सांस्कृति सम्पदा (संरक्षण) विधेयक २०८३ माथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् । मन्त्री पौडेलले उक्त सम्पदाले ऐतिहासिक पारम्पारिक ज्ञान पद्धतिलाई मान्यता दिने पनि स्पष्ट पारे । उनले राष्ट्रिय सभाबाट उत्पति भई प्रतिनिधि सभामा आएको उक्त विधेयकमा धेरै कुरा छुटेको पनि बताए । मन्त्री पौडेलले यो सम्पदाको संरक्षणमा स्थानीय...

प्रवास

भारत सरकारको सहयोगमा कालीकोटमा विद्यालय भवन निर्माण शुरु

काठमाडौं । कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव...

रास्वपा कोशीः सभापतिमा चन्द्रबहादुर राई निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार २८० मत प्राप्त गर्दै प्रदेश...

पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ

कास्की । कास्की प्रहरीले पोखराबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध एलएसडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार...

ऐतिहासिक तिखागढी मर्मतपछि दिपायल सिलगढी नगरपालिकालाई हस्तान्तरण

डोटी । नेपाली सेनाले डोटीको ऐतिहासिक तिखागढी मर्मतपछि दिपायल सिलगढी नगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको ५ नम्बर बाहिनीका बाहिनीपति सरोजकुमार अधिकारीले दिपायल...

आर्थिक

पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पूँजीगत खर्च दु्रत रुपमा हुनेगरी बजेट ल्याइएको दावी गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८३ माथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले...

विज्ञान -प्रविधि

स्वास्थ्य/जीवनशैली

फिचर

खेलकुद

दक्षिण कोरिया र चेक रिपब्लिकबीच हेर्नलायक घमासान, पुनरागमन जितमा कोरिया सफल

काठमाडौं । २०२६ फिफा विश्वकपमा दक्षिण कोरिया र चेक रिपब्लिकबीच भएको रोमाञ्चक प्रतिस्पर्धाले दर्शकलाई अन्तिम मिनेटसम्म बाँधेर राख्यो। उतारचढावपूर्ण खेलमा दक्षिण कोरियाले शानदार पुनरागमन...

शिक्षा

भारत सरकारको सहयोगमा कालीकोटमा विद्यालय भवन निर्माण शुरु

काठमाडौं । कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव...

साहित्य/मनोरन्जन

नुवाकोटमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

सुन्दारदेवी सन्देश साप्ताहिकको मुख्य आयोजना तथा सुभेनियर बोर्डिङ स्कुल, विदुर–२ नुवाकोटको सहआयोजनामा आयोजित आठौं “अन्तर विद्यालय खुला लोकनृत्य प्रतियोगिता” भव्य, सभ्य र सफल रूपमा...